बिजनेश प्लस
फोटो माइ ईभेन्ट सेवा 

फोटो माइ ईभेन्ट सेवा सबै कार्यमा सधैं महतो

बिगत्का दिन्हरु सम्झन चाहे तपाईं के गर्नुहुन्छ ? अब भने एेक पटक बिजनेश प्लसको "फोटो माइ ईभेन्ट" सेवालाई सम्झनुहोस् , तपाईंहरुको सम्झनाहरुलाई ताजा बनाउने जिम्मा हाम्रो, हामी सम्झाइदिनेछौ उही दिन अनी उही पलहरु ।

हाम्रा सेवाहरु

१। कुनै पनि कार्यक्रमको  फोटो सूट गर्ने .
२। फोटो सम्बन्दी सबै  काम्हरु गर्ने .
३। फोटोलाई छनोट तथा रिवोर्क् गरी सफ्ट वा हार्ड कपि उपलब्द गराउने .
४। उपकरण र कर्मचारीको समस्या नहुने .
५ सरल अनी धेरै सजिलो .

 नेपालकोलागी ब्यवसायको योतरीका नयाँ भएकोले हजुरहरुलाई समस्या पर्दा हामीलाई सहयोग गर्ने मौका पक्का दिनुहोला, हामी सक्दो राम्रो र सहज वातावरण बनाउने कोसीस गरीनैरहेकाछौँ । यस सेवा प्रयोग गर्न, प्रधान कार्यालयको काम नयाँ बसपार्क र अन्य कामहरु धेरै ठाउहरुबाट गरीने हुदा याहालाई सम्पर्क गरी बिषतृत जानकारीको साथमा सहज सेवा लिनुहुन अनुरोध गर्दछौ ।
हजुरहरुको सानो  सहयोग सोरुप यो जान्कारी धेरैभन्दा धेरै जाना सम्म पुर्याउने हाम्रो लक्ष्यमा याहाको अमुल्य सहायताको पुर्ण अप्यक्षा राखदछौ ।
बिजनेश प्लस by Nb Thapa

Contact Information
Ph. 014387307, 9841170296
Email: emailnrn@gmail.com
Ring Road, Kathmandu, Nepal

बिजनेश प्लस
फोटो टु सोसीएल सेवा 
फोटो टु सोसीएल सेवा सामाजिक सञ्जालमा तपाई...

समयसंगै सामाजिक सञ्जालमा मानीसहरुको जीन्दगी अतुलनीय रुपमा जोडीन पुगेको छ । सेकेन्ड भरको यो काल्पनीक प्रयोगले बिश्वभर पुगनसकने गरी मानीसका अनगीन्ति भावना अनी प्रस्तुतीको चित्रण गर्छ । प्रसङगबस, फोटोहरुको यस क्रममा अदीक्तम पयोग पनी गरीन्छ । हामीले नसोचेको तर भुल्न नहुने कुरा, जसरी तपाई अर्काको फोटो हेरेर व्यक्ती, व्यक्तीत्व, चरीत्र, बानी जस्ता कुराको अड्कल लगाउनुहुन्छ त्यसैगरी तपाईलाई पनी कसैले अड्कल गरीरहेको हुन्छ ।  तर अबभने बिजनेश प्लसको फोटो टु सोसीएल सेवा  मार्फत तपाइको कलपनाका सपनाहरु संसारभर पुर्याउन सक्नुहुने छ ।

फोटो टु सोसीएल सेवा एक फोटोग्रफीक योजना हो, यस योजना अन्तर्गत तपाईले सामाजिक सञ्जालमा प्रयोग गर्ने उदेश्यले तपाईको ईच्छाअनुसार उत्कृष्ठ फोटाहरु खिचाउन पाउनुहुने छ । फेसबुक, टुइटर, इन्स्टाग्रम जस्ता सामाजिक सञ्जामा दैनिक हजारौ मानिसहरु तपाईको फोटोसम्म आईपुगीरहेका हुन्छन्, के तपाई चाहनुहुन्न तपाईको फोटो राम्रो होस अनी सबैलाइ मनपरेस ? यदीचाहनुहुन्छ भने आउनुहोस हामीसँग, हामीले तपाईको यो चाहना पुरा गर्न फोटो टु सोसीएल सेवा लीएर आएका छौ । हामीसँग भएका चर्र्चीत नमुनाहरु र तपाईहरुको आफ्नै पृथक तरीका प्रयोग गरी फोटोहरु खीचीनेहुँदा नयाँ अनी उत्कृष्ठ फोटो हुनेमा हामी बिस्बास राखदछौँ । 

हाम्रा सेवाहरु

१। माग अनुरुपका स्रोत र साधनको प्रयोग गर्ने ।

२। याहाँहरुकै रोजाईको स्थानमा फोटो खीचने ।

३। कपडा, श्रिङगार आदीको ब्यवस्था गर्ने । 

३। नयाँ र अत्यधुनीक सामानको प्रयोग गर्ने ।

४। मग अनुसार फोटो काटछाट, सुधार र पर्दा परीवर्तन गर्ने ।

५। फईनल फोटोको सफ्टकपी उपल्बद गराउँने ।

६। रेकर्ड राखने ।

नेपालकोलागी ब्यवसायको योतरीका नयाँ भएकोले हजुरहरुलाई समस्या पर्दा हामीलाई सहयोग गर्ने मौका पक्का दिनुहोला, हामी सक्दो राम्रो र सहज वातावरण बनाउने कोसीस गरीनैरहेकाछौँ । यस सेवा प्रयोग गर्न, प्रधान कार्यालयको काम नयाँ बसपार्क र अन्य कामहरु धेरै ठाउहरुबाट गरीने हुदा याहालाई सम्पर्क गरी बिषतृत जानकारीको साथमा सहज सेवा लिनुहुन अनुरोध गर्दछौ ।

हजुरहरुको सानो  सहयोग सोरुप यो जान्कारी धेरैभन्दा धेरै जाना सम्म पुर्याउने हाम्रो लक्ष्यमा याहाको अमुल्य सहायताको पुर्ण अप्यक्षा राखदछौ । 

बिजनेश प्लस by Nb Thapa

बिजनेश पल्स
फ्रेम माई फ्यामीली सेवा 
फ्रेम माई फ्यामीली सेवा परिवारको  सम्झनाको लागि...

हामी सताप्दीयौ देखी कल्पना र सम्झनामा बाधीएर पारिवारीक जीवन यापन गदै आएकाछौँ । सोहीअनुरुप जीन्दगीका स्मृतीहरुलाई जिवन्त बनाउने प्रयास गर्दै हामीले फ्रेम माई फ्यामीली सेवा सुरु गरेका छाँेै । 

फ्रेम माई फ्यामीली सेवा बिजनेश प्लस मार्फत सबैको लागी खुल्ला गरीएकोछ । यस अन्र्तगत आफनो पुराना फोटो वा कुनै समझनाका स्मृती देखी नया भइआएका, खीचनसकीने वा प्रत्यक्ष घरदैलोमानै गएर फोटोहरु खीचने सम्मका सेवाहरु राखीएकाछन् ।  

हाम्रा सेवाहरुः

१। कुनैपनी फोटोमा आवशेक्ता अनुसार थप घट गर्ने ।
२। पुरानो फोटोलाई कलर गर्ने वा नयाँ बनाउने ।
३। आवशेक्ता अनुसार याहाहरुकै ठाउँमा पनी फोटो खीचने ।
४। फोटो सानो वा ठुलो बनाई आवशेक्ता अनुसार सिल्क, फलेक्स, कप आदीमा छापने ।
५। फोटोको पर्दा परीवर्तन गर्ने, सिन परीवर्तन गर्ने ।
६। फोटो बाट भिडीयो बनाउने ।
७। प्रिन्ट नगरी सफट कपी पनी दीईने ।
८। फोटो सम्बन्धि अन्य सबै काम गर्ने ।