बिजनेश प्लस
फोटो माइ ईभेन्ट सेवा 

फोटो माइ ईभेन्ट सेवा सबै कार्यमा सधैं महतो
















बिगत्का दिन्हरु सम्झन चाहे तपाईं के गर्नुहुन्छ ? अब भने एेक पटक बिजनेश प्लसको "फोटो माइ ईभेन्ट" सेवालाई सम्झनुहोस् , तपाईंहरुको सम्झनाहरुलाई ताजा बनाउने जिम्मा हाम्रो, हामी सम्झाइदिनेछौ उही दिन अनी उही पलहरु ।

हाम्रा सेवाहरु

१। कुनै पनि कार्यक्रमको  फोटो सूट गर्ने .
२। फोटो सम्बन्दी सबै  काम्हरु गर्ने .
३। फोटोलाई छनोट तथा रिवोर्क् गरी सफ्ट वा हार्ड कपि उपलब्द गराउने .
४। उपकरण र कर्मचारीको समस्या नहुने .
५ सरल अनी धेरै सजिलो .

 नेपालकोलागी ब्यवसायको योतरीका नयाँ भएकोले हजुरहरुलाई समस्या पर्दा हामीलाई सहयोग गर्ने मौका पक्का दिनुहोला, हामी सक्दो राम्रो र सहज वातावरण बनाउने कोसीस गरीनैरहेकाछौँ । यस सेवा प्रयोग गर्न, प्रधान कार्यालयको काम नयाँ बसपार्क र अन्य कामहरु धेरै ठाउहरुबाट गरीने हुदा याहालाई सम्पर्क गरी बिषतृत जानकारीको साथमा सहज सेवा लिनुहुन अनुरोध गर्दछौ ।
हजुरहरुको सानो  सहयोग सोरुप यो जान्कारी धेरैभन्दा धेरै जाना सम्म पुर्याउने हाम्रो लक्ष्यमा याहाको अमुल्य सहायताको पुर्ण अप्यक्षा राखदछौ ।
बिजनेश प्लस by Nb Thapa

Contact Information
Ph. 014387307, 9841170296
Email: emailnrn@gmail.com
Ring Road, Kathmandu, Nepal


No comments:

Post a Comment