हामी सताप्दीयौ देखी कल्पना र सम्झनामा बाधीएर पारिवारीक जीवन यापन गदै आएकाछौँ । सोहीअनुरुप जीन्दगीका स्मृतीहरुलाई जिवन्त बनाउने प्रयास गर्दै हामीले फ्रेम माई फ्यामीली सेवा सुरु गरेका छाँेै ।
फ्रेम माई फ्यामीली सेवा बिजनेश प्लस मार्फत सबैको लागी खुल्ला गरीएकोछ । यस अन्र्तगत आफनो पुराना फोटो वा कुनै समझनाका स्मृती देखी नया भइआएका, खीचनसकीने वा प्रत्यक्ष घरदैलोमानै गएर फोटोहरु खीचने सम्मका सेवाहरु राखीएकाछन् ।
हाम्रा सेवाहरुः
१। कुनैपनी फोटोमा आवशेक्ता अनुसार थप घट गर्ने ।
२। पुरानो फोटोलाई कलर गर्ने वा नयाँ बनाउने ।
३। आवशेक्ता अनुसार याहाहरुकै ठाउँमा पनी फोटो खीचने ।
४। फोटो सानो वा ठुलो बनाई आवशेक्ता अनुसार सिल्क, फलेक्स, कप आदीमा छापने ।
५। फोटोको पर्दा परीवर्तन गर्ने, सिन परीवर्तन गर्ने ।
६। फोटो बाट भिडीयो बनाउने ।
७। प्रिन्ट नगरी सफट कपी पनी दीईने ।
८। फोटो सम्बन्धि अन्य सबै काम गर्ने ।
नेपालकोलागी ब्यवसायको योतरीका नयाँ भएकोले हजुरहरुलाई समस्या पर्दा हामीलाई सहयोग गर्ने मौका पक्का दिनुहोला, हामी सक्दो राम्रो र सहज वातावरण बनाउने कोसीस गरीनैरहेकाछौँ । यस सेवा प्रयोग गर्न, प्रधान कार्यालयको काम नयाँ बसपार्क र अन्य कामहरु धेरै ठाउहरुबाट गरीने हुदा याहालाई सम्पर्क गरी बिषतृत जानकारीको साथमा सहज सेवा लिनुहुन अनुरोध गर्दछौ ।
हजुरहरुको सानो सहयोग सोरुप यो जान्कारी धेरैभन्दा धेरै जाना सम्म पुर्याउने हाम्रो लक्ष्यमा याहाको अमुल्य सहायताको पुर्ण अप्यक्षा राखदछौ ।
बिजनेश प्लस by Nb Thapa
Contact Information
Ph. 014387307, 9841170296
Email: emailnrn@gmail.com
Ring Road, Kathmandu, Nepal
No comments:
Post a Comment