समयसंगै सामाजिक सञ्जालमा मानीसहरुको जीन्दगी अतुलनीय रुपमा जोडीन पुगेको छ । सेकेन्ड भरको यो काल्पनीक प्रयोगले बिश्वभर पुगनसकने गरी मानीसका अनगीन्ति भावना अनी प्रस्तुतीको चित्रण गर्छ । प्रसङगबस, फोटोहरुको यस क्रममा अदीक्तम पयोग पनी गरीन्छ । हामीले नसोचेको तर भुल्न नहुने कुरा, जसरी तपाई अर्काको फोटो हेरेर व्यक्ती, व्यक्तीत्व, चरीत्र, बानी जस्ता कुराको अड्कल लगाउनुहुन्छ त्यसैगरी तपाईलाई पनी कसैले अड्कल गरीरहेको हुन्छ । तर अबभने बिजनेश प्लसको फोटो टु सोसीएल सेवा मार्फत तपाइको कलपनाका सपनाहरु संसारभर पुर्याउन सक्नुहुने छ ।
फोटो टु सोसीएल सेवा एक फोटोग्रफीक योजना हो, यस योजना अन्तर्गत तपाईले सामाजिक सञ्जालमा प्रयोग गर्ने उदेश्यले तपाईको ईच्छाअनुसार उत्कृष्ठ फोटाहरु खिचाउन पाउनुहुने छ । फेसबुक, टुइटर, इन्स्टाग्रम जस्ता सामाजिक सञ्जामा दैनिक हजारौ मानिसहरु तपाईको फोटोसम्म आईपुगीरहेका हुन्छन्, के तपाई चाहनुहुन्न तपाईको फोटो राम्रो होस अनी सबैलाइ मनपरेस ? यदीचाहनुहुन्छ भने आउनुहोस हामीसँग, हामीले तपाईको यो चाहना पुरा गर्न फोटो टु सोसीएल सेवा लीएर आएका छौ । हामीसँग भएका चर्र्चीत नमुनाहरु र तपाईहरुको आफ्नै पृथक तरीका प्रयोग गरी फोटोहरु खीचीनेहुँदा नयाँ अनी उत्कृष्ठ फोटो हुनेमा हामी बिस्बास राखदछौँ ।
हाम्रा सेवाहरु
१। माग अनुरुपका स्रोत र साधनको प्रयोग गर्ने ।
२। याहाँहरुकै रोजाईको स्थानमा फोटो खीचने ।
३। कपडा, श्रिङगार आदीको ब्यवस्था गर्ने ।
३। नयाँ र अत्यधुनीक सामानको प्रयोग गर्ने ।
४। मग अनुसार फोटो काटछाट, सुधार र पर्दा परीवर्तन गर्ने ।
५। फईनल फोटोको सफ्टकपी उपल्बद गराउँने ।
६। रेकर्ड राखने ।
नेपालकोलागी ब्यवसायको योतरीका नयाँ भएकोले हजुरहरुलाई समस्या पर्दा हामीलाई सहयोग गर्ने मौका पक्का दिनुहोला, हामी सक्दो राम्रो र सहज वातावरण बनाउने कोसीस गरीनैरहेकाछौँ । यस सेवा प्रयोग गर्न, प्रधान कार्यालयको काम नयाँ बसपार्क र अन्य कामहरु धेरै ठाउहरुबाट गरीने हुदा याहालाई सम्पर्क गरी बिषतृत जानकारीको साथमा सहज सेवा लिनुहुन अनुरोध गर्दछौ ।
हजुरहरुको सानो सहयोग सोरुप यो जान्कारी धेरैभन्दा धेरै जाना सम्म पुर्याउने हाम्रो लक्ष्यमा याहाको अमुल्य सहायताको पुर्ण अप्यक्षा राखदछौ ।
No comments:
Post a Comment